बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम

हिमाल प्रेस ९ चैत २०८२ ६:३१ | Monday, March 23, 2026
12
SHARES
बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा बढी माथि उक्लिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.८ डिग्री सेल्सियसमा उक्लिएको हो।

आइतबार सुरुवाती मापनमा ८.५ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला ८.४ कायम भएको थियो।

 

प्रकाशित: ९ चैत २०८२ ६:३१ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast