ढिस्कोले पुरिएर किशोरीको मृत्यु

हिमाल प्रेस २६ फागुन २०८२ १३:१९ | Tuesday, March 10, 2026
12
SHARES
ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी- घर लिपपोतका लागि माटो खन्न गएकी सायल गाउँपालिका-२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार आज बिहान ९:४८ बजेतिर घर नजिकैको गौसिल भन्ने ठाउँमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर सिंहको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा चार जनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जनाइएको छ।

प्रकाशित: २६ फागुन २०८२ १३:१९ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast