तालबाराही मन्दिर

हिमाल प्रेस १९ फागुन २०८२ ८:५६ | Tuesday, March 3, 2026
6
SHARES
तालबाराही मन्दिर

गण्डकी- पोखराको महत्वपूर्ण गन्तव्य फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको दर्शन गर्न डुंगा सयर गर्दै भक्तजन। धार्मिक एवं पर्यटकीय स्थल यो मन्दिरमा पछिल्लो समय आन्तरिक तथा बाह्रय पर्यटकको आर्षण बढेको छ । तस्बिर : हरिप्रसाद बास्तोला/रासस

 

प्रकाशित: १९ फागुन २०८२ ८:५६ | Tuesday, March 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast