म्याग्दीको धवलागिरी गाउँपालिका–५ स्थित खालीखोलाको खर्कबाट सोमबार दिउँसो चरनका लागि जंगलतर्फ जादै गरेका भेडाबाख्राको बथान। यहाँ २० यूएईमा रोजगारी गरेर जन्मथलो फर्किएका ५० वर्षीय देवान छन्त्यालले ६ सय भेडाबाख्रा पालेका छन्। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: १६ चैत २०८२ १७:४८ | Monday, March 30, 2026
प्रतिक्रिया




