शंकर पोखरेलले भने : ओलीलाई अबिलम्ब रिहा गर

हिमाल प्रेस १४ चैत २०८२ ८:१६ | Saturday, March 28, 2026
14
SHARES
शंकर पोखरेलले भने : ओलीलाई अबिलम्ब रिहा गर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अबिलम्ब रिहा गर्न आग्रह गरेका छन्।

उनले राजनीतिमा पूर्वाग्रह र प्रतिशोधको मूल्य महंगो हुने भन्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको रिहाइ माग गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर ।’

प्रकाशित: १४ चैत २०८२ ८:१६ | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast