काठमाडौँ- नेकपा एमाले महासचिव शंकर पोखरेलले मतदान गरेका छन्।
दाङ क्षेत्र नम्बर २ का उम्मेदवार पोखरेलले जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं। १९ को जनता विद्यापीठ मतदान केन्द्रमा मतदान गरेका हुन्।
प्रकाशित: २१ फागुन २०८२ ८:१२ | Thursday, March 5, 2026
प्रतिक्रिया





