म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीस्थित सडकको छेउछाउमा ढकमक्क फुलेको लालीगुराँस। घोडेपानीमा पदमार्ग र सडक छेउछाउको जंगल गुराँस फुलेर रमणीय र आकर्षक बनेको छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: ९ चैत २०८२ १४:०८ | Monday, March 23, 2026
प्रतिक्रिया




