रविले गरे काठमाडौँ ३ बाट मतदान

हिमाल प्रेस २१ फागुन २०८२ ८:०० | Thursday, March 5, 2026
6
SHARES
रविले गरे काठमाडौँ ३ बाट मतदान

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।

उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको केन्द्रमा मतदान गरेका हुन् ।

 

प्रकाशित: २१ फागुन २०८२ ८:०० | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast