भक्तपुरका दुवै क्षेत्रमा रास्वपा अगाडि, महेश बस्नेतको कति मत?

हिमाल प्रेस २२ फागुन २०८२ ८:४३ | Friday, March 6, 2026
26
SHARES
भक्तपुरका दुवै क्षेत्रमा रास्वपा अगाडि, महेश बस्नेतको कति मत? एमाले नेता महेश बस्नेत।

भक्तपुर- जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं. १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।

क्षेत्र नम्बर-१ मा रुकेश रन्जितले तीन हजार ४५२, नेमकिपाका प्रेम सुवालले एक ९८२ मत र नेपाली कांग्रेसका किरण न्यौपानेले ५१९ मत प्राप्त गरेका छन्।

त्यसैगरी, क्षेत्र नं.२ मा सोही पार्टीका राजिव खत्रीले दुई हजार, नेकपा एमालेका महेश बस्नेतले एक हजार २८१ र नेपाली कांग्रेसका कविर राणाले १७४ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फागुन २०८२ ८:४३ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast