प्रधानमन्त्री सुशीला कार्की
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन्। आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो। बैठकमा निर्वाचनको अन्तिम तयारी र सुरक्षाबारे छलफल हुने बताइएको छ।
भोलि देशभर एकैसाथ मतदान हुँदैछ।
प्रकाशित: २० फागुन २०८२ १३:२३ | Wednesday, March 4, 2026
प्रतिक्रिया





