काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) प्रधानमन्त्री निवास बालुवाटार सरेका छन्।
आइतबार वैदिक परम्पराअनुसार पूजापाठ गरी उनी प्रधानमन्त्री निवास बालुवाटार सरेका हुन्। उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।
प्रकाशित: १३ चैत २०८२ १९:४८ | Friday, March 27, 2026
प्रतिक्रिया




