पूर्वतयारी

हिमाल प्रेस ६ चैत २०८२ १५:३२ | Friday, March 20, 2026
18
SHARES
पूर्वतयारी

डिभिजन वन कार्यालय नुवाकोटको आयोजनामा विदुर नगरपालिका-२ स्थित पञ्चकन्या सामुदायिक वनमा शुक्रबार ‘डढेलो नियन्त्रणसम्बन्धी कृत्रिम घटना अभ्यास’ गरिँदै। यस अभ्यासमार्फत् सरोकारवाला निकायबीच सहकार्य, घटनाको अभ्यास र विपद्को समयमा गरिनुपर्ने पूर्व तयारीलाई अभ्यस्त बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। तस्बिरः रामहरि न्यौपाने/रासस

प्रकाशित: ६ चैत २०८२ १५:३२ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast