काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेका छन् ।
चितवन–३ का मतदाता रहेका उनले आज बिहान मतदान गरेका हुन् ।
उनी आजै आफू उम्मेदवार रहेको रुकुम पूर्व जाने कार्यक्रम रहेको छ ।
प्रकाशित: २१ फागुन २०८२ ७:५४ | Thursday, March 5, 2026
प्रतिक्रिया





