गुन्डुबाट शुक्रबार पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौँ प्रहरी परिसरतर्फ लगिँदै।
काठमाडौँ- नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराउन लागिएको छ। त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई अदालतमा भौतिक रूपमा उपस्थिति नगराई म्याद थपका लागि भर्चुअल माध्यमबाट उपस्थित गराउन लागिएको हो।
शनिबार पक्राउ परेका ओलीलाई आज प्रहरीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थिति गराउने तयारी गरेको थियो।
प्रकाशित: १५ चैत २०८२ १२:१२ | Sunday, March 29, 2026
प्रतिक्रिया




