राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

हिमाल प्रेस १५ चैत २०८२ १९:३० | Sunday, March 29, 2026
36
SHARES
राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन आज (आइतबार) भंग भएको छ। अध्यक्ष राजु ओलियाले एक सूचना जारी गर्दै सरकारको निर्णयको स्वागत गर्दै कर्मचारी युनियन भंग गरिएको जानकारी दिएका हुन्।

सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरुमध्ये (ख) को (उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता) बुँदा नं। १२ मा उल्लेख भएबमोजिम निर्णयलाई स्वागत गर्दै कर्मचारी युनियन भंग गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।

प्रकाशित: १५ चैत २०८२ १९:३० | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast