श्री स्टील्सले आईपीओ जारी गर्ने

हिमाल प्रेस १७ फागुन २०८२ १७:१२ | Sunday, March 1, 2026
श्री स्टील्सले आईपीओ जारी गर्ने

काठमाडौँ- श्री स्टील्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ।

आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ। श्री स्टील्सका निर्देशक राजेश कुमार अग्रवाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले बिक्री प्रबन्धकका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

श्री स्टील्सले टीएमटी रिबार उत्पादन गरिरहेको छ ।

प्रकाशित: १७ फागुन २०८२ १७:१२ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast