रूपन्देहीमा ६० प्रतिशत बढी खस्याे मत

हिमाल प्रेस २१ फागुन २०८२ १८:४७ | Thursday, March 5, 2026
24
SHARES
रूपन्देहीमा ६० प्रतिशत बढी खस्याे मत

रुपन्देही-  रुपन्देहीमा करिब ६० प्रतिशत भन्दा बढि मत खसेकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६० प्रतिशत भन्दा बढी मत खसेको हाे।

सबै निर्वाचन क्षेत्रकाे परिणाम आउन बाँकी रहेकाेले ६० प्रतिशत बढी मत खसेकाे मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।

रूपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन्। यी मतदाताहरूले जिल्लाभरका २ सय १३ मतदान स्थल र ७ सय ३६ मतदान केन्द्रबाट मतदान गरेका हुन्। मतपेटिका मतगणना स्थलसम्म लैजानेक्रम सुरु भएकाे छ।

प्रकाशित: २१ फागुन २०८२ १८:४७ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast