हल्दिबारीबाट लिङ्देनले गरे मतदान

हिमाल प्रेस २१ फागुन २०८२ ८:५३ | Thursday, March 5, 2026
हल्दिबारीबाट लिङ्देनले गरे मतदान राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।
उनले झापाको हल्दिवारी गाउँपालिका– १ वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

प्रकाशित: २१ फागुन २०८२ ८:५३ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast