जेनजी आन्दोलनको समयका काठमाडौँका सीडीओ रिजाल पक्राउ

हिमाल प्रेस १७ चैत २०८२ ८:२७ | Tuesday, March 31, 2026
16
SHARES
जेनजी आन्दोलनको समयका काठमाडौँका सीडीओ रिजाल पक्राउ

काठमाडौँ- जेनजी आन्दोलनको समयका काठमाडौँमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छविलाल रिजाल पक्राउ परेका छन्। उनलाई आज बिहान निवासबाटै पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रवक्ता रामेश्वर कार्कीले हिमाल प्रेसलाई जानकारी दिए।

‘हो केहीबेरअघि पक्राउ पर्नुभएको हो। अब अनुसन्धान अघि बढ्छ।’ कार्कीले बताए। जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।

प्रकाशित: १७ चैत २०८२ ८:२७ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast