जसपा नेपालका केन्द्रीय सदस्य सुमन खड्का नेकपामा

हिमाल प्रेस १८ फागुन २०८२ १२:४१ | Monday, March 2, 2026
12
SHARES
जसपा नेपालका केन्द्रीय सदस्य सुमन खड्का नेकपामा

काठमाडौँ- जसपा नेपालका केन्द्रीय सदस्य सुमन खड्का नेकपामा प्रवेश गरेका छन्। सोमबार खड्कासँगै बागमती प्रदेश सदस्य सोवितकुमार महर्जन र ललितपुर महालक्ष्मी ६ वडाका वडा सदस्य सुरेन्द्र महर्जन पनि सो पार्टीमा प्रवेश गरेका छन्।

उनीहरूलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन्।

प्रकाशित: १८ फागुन २०८२ १२:४१ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast