ओली पक्राउ परेकोमा झाँक्रीको टिप्पणी : कार्की आयोगको प्रतिवेदन एकपक्षीय र पूर्वाग्रहपूर्ण

हिमाल प्रेस १४ चैत २०८२ ८:४४ | Saturday, March 28, 2026
20
SHARES
ओली पक्राउ परेकोमा झाँक्रीको टिप्पणी : कार्की आयोगको प्रतिवेदन एकपक्षीय र पूर्वाग्रहपूर्ण रामकुमारी झाँक्री

काठमाडौँ- नेकपा एमालेकी नेत्रृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेकोमा आपत्ति जनाएकी छन्। उनले सामाजिक सन्जालमार्फत ओली पक्राउ पर्नुलाई गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण भनेकी छन्।

‘गौरीबहादुर कार्की आयोगको प्रतिवेदन एकपक्षीय र पूर्वाग्रहपूर्ण रहेको छ,’ उनले भनेका छन्,‘ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो।’ उनले यसको विरुद्ध हामी कानुनी र राजनीतिक दुवै मोर्चामा सशक्त रूपमा लड्ने जनाएका छन्।

प्रकाशित: १४ चैत २०८२ ८:४४ | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast