परराष्ट्रमन्त्री खनाललाई भारतीय समकक्षीको शुभकामना

हिमाल प्रेस १३ चैत २०८२ १६:३४ | Friday, March 27, 2026
12
SHARES
परराष्ट्रमन्त्री खनाललाई भारतीय समकक्षीको शुभकामना

काठमाडौँ- नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई भारतीय समकक्षी एस जयशंकरले शुभकामना दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत मन्त्री खनाललाई शुभकामना दिएका हुन्।

परराष्ट्रमन्त्रीमा नियुक्त भएका खनालले शुक्रबार शपथ ग्रहणपछि पदबहाली गरेका छन्। भारतीय परराष्ट्रमन्त्री जयशंकरले खनालको कार्यकालमा आपसी साझेदारी बढाउने विश्वास व्यक्त गरेका छन्।

जयशंकरले एक्समा लेखेका छन्, ‘हाम्रो परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउन उहाँसँग नजिकबाट सहकार्य गर्ने अपेक्षा राखेको छु।’

मोदीले बालेनलाई बधाई दिँदै भने- तपाईंसँग नजिकबाट सहकार्य गर्न उत्सुक छु

प्रकाशित: १३ चैत २०८२ १६:३४ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast