हिक्मत कार्कीले गरे मतदान

हिमाल प्रेस २१ फागुन २०८२ ८:२४ | Thursday, March 5, 2026
16
SHARES
हिक्मत कार्कीले गरे मतदान

काठमाडौँ- कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मतदान गरेका छन् । झापा क्षेत्र नं ५ अन्तर्गत सूर्योदय निमाबिमामा रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् ।

प्रकाशित: २१ फागुन २०८२ ८:२४ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast