हेलिकप्टर दुर्घटना अपडेट : घाइतेलाई काठमाडौँ ल्याइयो

हिमाल प्रेस ४ चैत २०८२ १३:३४ | Wednesday, March 18, 2026
20
SHARES
हेलिकप्टर दुर्घटना अपडेट : घाइतेलाई काठमाडौँ ल्याइयो

काठमाडौँ- खोटाङको केपिलासगढी गाउँपालिका २ खार्तम्छाको बालाबेंसीमा काठमाडौँबाट गएको एयर डाइनेष्टीको हेलिकप्टर अवतरणका क्रममा बुधबार मध्याह्न दुर्घटना भएको छ।

शव बोकेर पुगेको उक्त हेलिकप्टर दुर्घटनापछि उद्धारका लागि पुगेको अर्को हेलिकप्टरले पाइलट र एक जना घाइतेलाई लिएर काठमाडौं फर्किँदै छ। अन्य अरू यात्रुको अवस्था सामान्य रहेको जानकारी खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast