श्रम संस्कृति पार्टीलाई सुविधा दिन हर्क साम्पाङको माग

हिमाल प्रेस ८ चैत २०८२ १३:४६ | Sunday, March 22, 2026
24
SHARES
श्रम संस्कृति पार्टीलाई सुविधा दिन हर्क साम्पाङको माग

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले श्रम संस्कृति पार्टीलाई सुविधा दिन माग गरेका छन्।

उनले आज सामाजिक सञ्जालमार्फत राष्ट्रिय पार्टी श्रम संस्कृतिलाई कुनै सुविधा नदिने हो भने मन्त्रीले पनि सुविधा लिन नहुने बताएका हुन्।

‘राष्ट्रिय पार्टी श्रम संस्कृतिलाई कुनै सुविधा नदिने हो भने मन्त्रीहरूले पनि सुविधा नलिनु होला। सुरक्षाकर्मी पनि नलिनु। आफैँ हिँड्नु। काम छैन,’ अध्यक्ष साम्पाङले लेखेका छन्।

प्रकाशित: ८ चैत २०८२ १३:४६ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast