एकैदिन ५६ सयले बढ्यो सुनको भाउ

हिमाल प्रेस १७ फागुन २०८२ १०:५२ | Sunday, March 1, 2026
18
SHARES
एकैदिन ५६ सयले बढ्यो सुनको भाउ

काठमाडौँ- स्थानीय बजारमा सुनको मूल्य तोलाको ५६ सय रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (फागुन १७) सुनको मूल्य ३ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार (फागुन १५) मा सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा किनबेच भएको छ । यसैगरी, चाँदी १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार ५ हजार ७२५ मा कारोबार भएको थियो ।

प्रकाशित: १७ फागुन २०८२ १०:५२ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast