काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन्। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट मतदान गरेका हुन्। कांग्रेस सभापति थापा सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। तस्बिर : थापा सचिवालय

प्रकाशित: २१ फागुन २०८२ ९:५५ | Thursday, March 5, 2026
प्रतिक्रिया





