काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेका छन्। उनले आज बिहान ९ः१५ बजे गोरखाको पालुङटार–१ स्थित अन्नपूर्ण आधारभूत विद्यालयमा मतदान गरेका हुन्।
बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन भइरहेको छ।
प्रकाशित: २१ फागुन २०८२ ९:४९ | Thursday, March 5, 2026
प्रतिक्रिया





