सीपी मैनाली नेतृत्वको मालेको केन्द्रीय कमिटीको बैठक चैत अन्तिम साता

हिमाल प्रेस ५ चैत २०८२ ६:२५ | Thursday, March 19, 2026
8
SHARES
सीपी मैनाली नेतृत्वको मालेको केन्द्रीय कमिटीको बैठक चैत अन्तिम साता

काठमाडौँ- नेकपा मालेले चैत महिनाको अन्तिम साता केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

पार्टीको बुधबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटीको विस्तारित बैठकले आठौं केन्द्रीय कमिटीको १३औँ पूर्ण बैठक चैतको अन्तिम हप्तामा आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले समसामयिक राजनीतिक, अन्तर्राष्ट्रिय तथा संगठनात्मक विषयमा समेत विभिन्न निर्णयहरू समेत गरेको महासचिव सीपी मैनालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ५ चैत २०८२ ६:२५ | Thursday, March 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast