प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट

हिमाल प्रेस ४ चैत २०८२ १५:३९ | Wednesday, March 18, 2026
32
SHARES
प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा निर्वाचनपछि समीक्षा, संसद् सञ्चालनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

प्रकाशित: ४ चैत २०८२ १५:३९ | Wednesday, March 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast