विमलेन्द्र निधिले गरे मतदान

हिमाल प्रेस २१ फागुन २०८२ १०:०१ | Thursday, March 5, 2026
4
SHARES
विमलेन्द्र निधिले गरे मतदान

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वउपसभापति तथा प्रतिनिधिसभा उम्मेवार विमलेन्द्र निधिले मतदान गरेका छन्।

धनुषा-३ बाट प्रतिस्पर्धा गरिरहेका निधिले नगराईन नगरपालिकाको राजेश्वर निधि उच्च मावि स्थित मतदान केन्द्रमा मतदान गरेका हुन्|

प्रकाशित: २१ फागुन २०८२ १०:०१ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast