अछाम- प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका नेता भीम रावलले मतदान गरेका छन् ।
आफ्नै गृह जिल्ला अछामको साँफेबगर नगरपालिका वडानम्बर ६ भागेश्वरमा रहेको चन्द्रोदय प्राथमिक विद्यालयबाट बिहान ७ बजेट २ मिनेटमा उनले मतदान गरेका हुन् ।
प्रकाशित: २१ फागुन २०८२ ८:२७ | Thursday, March 5, 2026
प्रतिक्रिया





