प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

हिमाल प्रेस २१ फागुन २०८२ ९:३५ | Thursday, March 5, 2026
12
SHARES
प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति तस्बिर : एआई

काठमाडौँ- उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ। कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोला स्थित ‘ख’ मतदान केन्द्रमा खटिएका प्रहरी जवानले बोकेको सटगन अचानक पड्किएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

मतपेटिकामा ४ मत खसेको थियो । मतपत्र भने सुरक्षित रहेको बताइएको छ । सो स्थानमा मतदान कार्य पुनः सुचारु भएको छ ।

 

प्रकाशित: २१ फागुन २०८२ ९:३५ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast