काठमाडौँ- महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज (आइतबार) आफ्नो पदबाट राजीनामा दिए। उनलाई सुशीला कार्कीले गत भदौ २९ गते नियुक्त गरेकी थिइन्।
सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्ति हुने महान्यायाधिवक्ताले प्रधानमन्त्रीको बिदाइसँगै राजीनामा दिने प्रचलन रहेको छ।
प्रकाशित: १३ चैत २०८२ १९:४२ | Friday, March 27, 2026
प्रतिक्रिया




