‘फागुन २१ मा चुनाव हुँदैन’ भन्दै ‘भ्रम फैलाउने’ ज्योतिषी पक्राउ

हिमाल प्रेस १९ फागुन २०८२ १२:१० | Tuesday, March 3, 2026
6
SHARES
‘फागुन २१ मा चुनाव हुँदैन’ भन्दै ‘भ्रम फैलाउने’ ज्योतिषी पक्राउ प्रतीकात्मक तस्बिर।

काठमाडौँ- चुनावको विषयमा अपवाह फैलाएको आरोपमा एक ज्योतिषी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ परेका हुन्। फागुन २१ मा निर्वाचन हुँदैन भनेर भ्रम फैलाएको आरोपमा पक्राउ परेका हुन्।

सामाजिक सञ्जाल युट्युबमार्फत उनले ‘निर्वाचन हुँदैन’ भनेर अफवाह फैलाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेर आइतबार साँझ काठमाडौँ प्रहरीलाई बुझाएको हो ।

प्रकाशित: १९ फागुन २०८२ १२:१० | Tuesday, March 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast