अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ

हिमाल प्रेस ११ चैत २०८२ ११:४१ | Wednesday, March 25, 2026
6
SHARES
अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ

काठमाडौँ- प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

७५ वर्षीय केसीले बुधबार बिहान प्रतिनिधसभाको जेष्ठ सदस्यको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा शपथ ग्रहण गरेका हुन् ।

प्रतिनिधसभाको चुनावबाट निर्वाचितमध्ये जेष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने र ती जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने व्यवस्था रहेको छ । सोहीअनुसार सिंहले बिहीबार अन्य प्रतिनिधसभा सदस्यलाई शपथ गराउने कार्यसूची रहेको छ ।

प्रकाशित: ११ चैत २०८२ ११:४१ | Wednesday, March 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast