काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै एमालेले सचिवालय बैठक डाकेको हो । सचिव महेश बस्नेतले अहिले बिहान साढे ८ बजे सचिवालय बैठक बस्ने जानकारी दिए ।
बालेन्द्र शाह सरकार राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बाटोमा उत्रिएको भन्दै उनले एमालेले संघर्षका कार्यक्रम थाल्ने र अबको योजनबारे निर्णय लिन बैठक बोलाइएको बताए ।
प्रकाशित: १४ चैत २०८२ ७:२४ | Saturday, March 28, 2026
प्रतिक्रिया




