एन्फा राष्ट्रिय लिग : फ्रेन्ड्स र जावलाखेलले बाँडे अंक

हिमाल प्रेस ४ चैत २०८२ १६:२६ | Wednesday, March 18, 2026
10
SHARES
एन्फा राष्ट्रिय लिग : फ्रेन्ड्स र जावलाखेलले बाँडे अंक

काठमाडौँ- काठमाडौँमा जारी एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।

बुधबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा फ्रेन्ड्स र जावलाखेलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। बराबरीसँगै ११ खेल खेलेको फ्रेन्ड्सको १३ अंक रहेको छ भने समान खेल खेलेको जावलाखेलको १४ अंक रहेको छ।

प्रकाशित: ४ चैत २०८२ १६:२६ | Wednesday, March 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast