एन्फाको निर्वाचन स्थगित

हिमाल प्रेस १२ चैत २०८२ २०:३१ | Thursday, March 26, 2026
20
SHARES
एन्फाको निर्वाचन स्थगित

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को ‘अलि इलेक्सन’ स्थगित भएको छ। राष्ट्रिय खेलकुद परिषदबाट निलम्बन भएपछि आज (बिहीबार) निर्वाचन स्थगित गरिएको हो।

राखेपले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको छ। एन्फाले शुक्रबारका लागि निर्वाचन तय गरेको थियो।

निर्वाचन समितिले राखेपबाट तीन महिनाको निलम्बनको निर्णयपछि निर्धारित मितिमा मतदान सम्भव नभएको भन्दै कार्यक्रम रोकिएको जनाएको छ।

प्रकाशित: १२ चैत २०८२ २०:३१ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast