ट्याक्टरको ठक्करबाट गुल्मीमा ३५ वर्षीय युवकको निधन

हिमाल प्रेस ४ चैत २०८२ ९:४५ | Wednesday, March 18, 2026
10
SHARES
ट्याक्टरको ठक्करबाट गुल्मीमा ३५ वर्षीय युवकको निधन

गुल्मी- ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकामा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको हो।

गम्भीर घाइते भएका उनको तम्घास अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ४ चैत २०८२ ९:४५ | Wednesday, March 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast