काठमाडौँ- नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बधाई दिएकी छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत वाग्लेलाई बधाई दिएकी हुन्।
उनले लेखेकी छन्, ‘अर्थमन्त्री पदमा नियुक्तिको अवसरमा हार्दिक बधाई।’ उनले आफ्ना जनताको आकांक्षा पूरा गर्न सहकार्य गर्न तयार रहेको उल्लेख गरेकी छन्। ‘तपाईंसँग सहकार्य गर्न आतुर छु’, सीतारमणले लेखेकी छन्।

प्रकाशित: १४ चैत २०८२ ११:२५ | Saturday, March 28, 2026
प्रतिक्रिया




