किन बंगलादेश लागे परराष्ट्रमन्त्री?

हिमाल प्रेस ४ फागुन २०८२ १४:०६ | Monday, February 16, 2026
6
SHARES
किन बंगलादेश लागे परराष्ट्रमन्त्री?

काठमाडौँ- परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गरेका छन्। परराष्ट्रमन्त्रीको भ्रमणले नेपाल र बंगलादेशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्यका सम्बन्धहरूलाई अझ प्रगाढ बनाउने नेपालको प्रतिबद्धता झल्काएको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर जनाएको छ।

परराष्ट्रमन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयलयका वरिष्ठ अधिकारी रहनेछन्। उनी यही फागुन ७ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित: ४ फागुन २०८२ १४:०६ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast