काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सागपातको थोक मूल्य सार्वजनिक गरेको छ।
आज रायोसाग प्रतिकिलो ३५, पालुङ्गो ५०, चमसुर ५०, तोरीसाग २०, मेथी ६०, हरियो प्याज ६०, जिरीको साग ८० र सौफको साग ७५ रुपैयाँ तोकिएको छ।
पुदिनाको मूल्य भने प्रतिकिलो ३५० रुपैयाँ पुगेको छ।
प्रकाशित: २३ माघ २०८२ ७:३५ | Friday, February 6, 2026
प्रतिक्रिया



