आज कुन फलफूलको थोक मूल्य कति?

हिमाल प्रेस २३ माघ २०८२ ७:३७ | Friday, February 6, 2026
6
SHARES
आज कुन फलफूलको थोक मूल्य कति?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ।

आज स्याउ झोले २५०, फुजी ३२०, केरा (दर्जन) १८०, कागती १३०, अनार ३२०, अङ्गुर हरियो २५० र कालो ४४० रुपैयाँ तोकिएको छ।

स्ट्रबेरी प्रतिकिलो ५५०, किबी २६० र एभोकाडो ३५० रुपैयाँ कायम गरिएको छ।

प्रकाशित: २३ माघ २०८२ ७:३७ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast