आज माछामासुको थोक मूल्य कति?

हिमाल प्रेस २३ माघ २०८२ ७:३६ | Friday, February 6, 2026
10
SHARES
आज माछामासुको थोक मूल्य कति?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि माछामासुको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार ताजा माछा रहु प्रतिकिलो ३४०, बचुवा २८० र छडी २५० रुपैयाँ कायम गरिएको छ।

सुकेको माछाको मूल्य भने प्रतिकिलो १,००० रुपैयाँ तोकिएको छ।

प्रकाशित: २३ माघ २०८२ ७:३६ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast