कति छ काठमाडौँको तापक्रम?

हिमाल प्रेस २८ माघ २०८२ ६:५६ | Wednesday, February 11, 2026
6
SHARES
कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस छ।

हिजो (मंगलबार) यो समय उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस थियो। तर पछि आधिकारिक मापनका बेला बिहान ८:४५ बजे थोरै घटेर ७.२ डिग्री सेल्सियस कायम भएको थियो।

 

प्रकाशित: २८ माघ २०८२ ६:५६ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast