मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा अवस्थित मुक्तिनाथ मन्दिर दर्शन गर्नका लागि भक्तजन घोडामा चढेर जाँदै। मुक्तिनाथ मन्दिर पुग्न उकालो सिँढी चढ्नुपर्ने र सेताम्मे हिउँको कारण हाइ अल्टिच्युट हुन सक्ने हुँदा भक्तजन घोडामा चढेर मन्दिरसम्म जानेआउने गर्छन्। तस्बिर : सुशीलबाबु थकाली/रासस
प्रकाशित: २३ माघ २०८२ ११:०८ | Friday, February 6, 2026
प्रतिक्रिया



