विजय र रश्मिकाले कसे लगनगाँठो

हिमाल प्रेस १४ फागुन २०८२ २०:१५ | Thursday, February 26, 2026
20
SHARES
विजय र रश्मिकाले कसे लगनगाँठो

काठमाडौँ- दक्षिण भारतीय फिल्मका चर्चित अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डा विवाह गरेका छन्। भारतको राजस्थानस्थित उदयपुर सहरमा उनीहरूले बिहीबार विवाह गरेका हुन्।

उनीहरूको विवाह तेलुगु र कोदावा परम्पराअनुसार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। विवाहमा दुवैका पारिवारिक सदस्यहरू मात्र उपस्थिति थिए।

रश्मिका र विजय लामो समयदेखि प्रेम सम्बन्धमा थिए। ‘गीता गोविन्दम’, ‘डियर कमरेड’ फिल्ममा काम गरेपछि उनीहरूको जोडी दर्शकले पनि रुचाएका थिए।

प्रकाशित: १४ फागुन २०८२ २०:१५ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast