म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको तोरीपानी गाउँ र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । ऐतिहासिक ढोलथानको फेदी र धौलागिरि हिमालको सम्मुखमा रहेको तोरीपानीमा सामुदायिक घरबास सञ्चालन भएको छ। तस्बिरः सन्तोष गौतम/रासस
प्रकाशित: २५ माघ २०८२ १०:१७ | Sunday, February 8, 2026
प्रतिक्रिया



