यस्तो छ आज हरियो तरकारीको थोक मूल्य

हिमाल प्रेस २३ माघ २०८२ ७:३४ | Friday, February 6, 2026
8
SHARES
यस्तो छ आज हरियो तरकारीको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो तरकारीको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार करेला प्रतिकिलो १९०, लौका ८०, फर्सी पाकेको ५५, हरियो फर्सी ३०, भिन्डी १३०, स्कुस ७०, काँक्रो लोकल १५० र हाइब्रिड १२० रुपैयाँ तोकिएको छ।

त्यसैगरी भन्टा लाम्चो ५५ र डल्लो ७० रुपैयाँ कायम गरिएको छ।

प्रकाशित: २३ माघ २०८२ ७:३४ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast